पटक पटक आफ्नो स्तनको शल्यक्रिया गरिकी यि सुन्दरी एकाएक भइन् भाइरल
एजेन्सी । बुल्गेरियाकी क्रिस्टिन कामेनोवा नक्कली वक्षस्थलका कारण रातारात चर्चामा आएकी छिन् । पेशाले मोडेल रहेकी कामेनोवा रातारात चर्चामा आउनुको कारण उनका नक्कली स्तनहरु हुन् । कारण हो उनले जितेको उपाधि । आफ्नो नक्कली वक्षस्थलका कारण उनले यस्तो उपाधि जितिन् कि दुनियालाई छक्कै बनाइन् ।
स्तन प्रत्यारोपण गरी वक्षस्थलमा सिलिकन कोचेर भिमकाय बनाएकी उनले सुन्दरी प्रतियोगितामा पनि मिस सिलिकन स्टारको उपाधि पाएकी यि सुन्दरीले सुन्दरी प्रतियोगितामा मिस सिलिकन स्टारको उपाधि जितेपछि एकाएक उनको चर्चा चुलिएको हो ।
३१ वर्षकी स्क्रिस्टिनले अहिलेसम्म तिनपटक स्तन शल्यक्रिया गरिसकेको बताइन्छ । पहिलोपटक १८ वर्षको उमेरमा उनले ब्रेस्ट सर्जरी गरेको बताइन्छ । ऋण खोजेर आफ्नो ब्रेस्ट सर्जरी गराएकी ति मोडलले स्तन प्रत्यारोपण आफ्नो पहिले देखिकै सपना रहेको एक अन्तरवाताृमा बताएकी छिन् ।










