सिस्नो पानी नेपालले हरेक वर्षझैं यसपटक पनि प्रज्ञा प्रतिष्ठानमा व्यंग्यात्मक देउसी कार्यक्रमको आयोजना गरेको छ ।

वर्षभरी अव्यवस्था र बेथितिविरुद्ध व्यंग्यात्मक देउसीमा सिस्नोपानी नेपालमा सम्वद्ध कविकलाकारहरुले सशक्त आवाज उठाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड तथा काङ्ग्रेस सभापति देउवाको कमेडी कलाकारहरुले गरेर नेताहरुमाथि कडा व्यंग्य प्रहार गरिएको थियो ।

हेर्नुहोस सो कार्यक्रमको भिडियो

https://youtu.be/sr579bO8xwE