गुडिरहेको बसको ढोकाबाट खसेर एक जना युवातीको मृत्यु भएको छ । भाइटिका लगाउन हिडेकी चौरजहारी नगरपालिका वडा नम्बर १२ की अन्दाजी २५ बर्षीय तारा जैसीको बसको ढोकाबाट खसेर मृत्यु भएको हो ।

रुकुम पश्चिमको राडीबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको बसको ढोकाबाट खसेर शुक्रबार उनको मृत्यु गएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड