काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य बरिष्ठ नेता बामदेव गौतमको घरमा पत्रकार ऋषि धमलाको टिम पुगेर देउसी खेलेको छ।

तिहारको अन्तिम अन्तिम दिनमा देउसी खेल्न धमला नेता बामदेवको घर सम्म पुगेका थिए। घरमा पुग्दा बामदेव खुसि हुदै बुर्कुसी मारेर नाचे। धमलालाई स्याबास मात्रै हैन गालि पनि गरे बामदेबले १भने मैले चुनाव हार्नु तपाईकै ठुलो हात छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तपाईकै कारण मैले यसपालीको चुनाव जित्न सकिनु धमला माथि खनिएका नेताको रमाईलो डान्स हेर्नुहोस्

https://youtu.be/wtoIbpzPy5Q