कास्की, कार्तिक २४ । जिल्लाको पोखरा महानगरपालिका-३० पशु स्वास्थ्य केन्द्रका एकजना कर्मचारी सधैं रक्सी खाएर कार्यालय आउने गरेको घटना बाहिर आएको छ ।
कार्यालय सहायक रहेको उनी नियमित जसो कार्यालय समयमा रक्सी आएर आउने गरेका हुन् । सो कार्यालयमा अहिले उनी एक मात्रै कर्मचारी छन् । उनैले रक्सी खाएर आउँदा सेवाग्राहीलाई समस्या भएको छ । बाँकि हेर्नुस् तलको भिडियोमा-
https://youtu.be/4Uzop6bCUgo



![सरकारी कार्यालयको बेइज्जत, रक्सी पिएर टिल्ल छन् कर्मचारी ! [भिडियोसहित]](/wp-content/uploads/2018/11/L.jpg)






