धादिङको बेनिघाटस्थित विशालटारमा ग्यास बुलेट सडकबाट खस्दा दुईजनाको मृत्यु भएको छ । पल्टिएको बुलेटमा आगलागी भएसँगै राजमार्गसमेत अवरुद्ध भएको छ ।
घटनास्थलमा सेना, प्रहरी र सशस्त्र प्रहरीको पुगिसकेका छन् । थप विवरण आउन बाँकी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।