सुर्खेतमा हिल्सा जमुना दृत्त मार्गको सर्बेक्षन थालनी भएको छ,कर्णाली प्रदेश सरकारले हिल्सा जमुना दृत्तमार्गको सर्बेक्षनको थालनी गरेको हो,प्रदेश सरकारका मूख्य मन्त्री महेन्द्र बहादुर शाही प्रदेश मन्त्री सहीत हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाईनिछ रेलव्य कम्पनी सिजव्ङ को प्राबिधीक टोलीले सुर्खेत देखी हिल्सा सम्मको दुरीको सर्बेक्षन गरेको हो।

उक्त प्राबिधीक टोलीले सिमीकोट,चखेली हुम्ला,सिंजा हुम्ला,कनगडी मुगु,कालीकोट हुँदै दैलेखको रानीमत्ता लेख बाट सुर्खेत जोड्ने दृद्दमार्गको सम्भाबित दुरी सर्बेक्षनगरेको मुख्यमन्त्री शाहीले जानकारी दिएका छन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कर्णाली प्रदेश सरकारले संघीय सरकार बाट उच्च अधिकार प्राप्त गरी चाईनीज सरकारको समझदारी पत्रमा हस्ताक्षर गरे लगतै देशकै रननीती महत्वको यो दृद्दमार्गको प्राराम्बिक सर्बेक्षन गरेका छौ।थप बिवरण सहीत भिडीयो ।

https://youtu.be/EsWt7q2YctY