काठमाडौं । भ्रष्टाचार विरोधी ‘मोवाईल गेम’ बनाऊने रविले घोषणा गरेका छन । उक्त गेमको नाम ‘हेलो रवि’ रहेको छ ।

न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ को ३०० औं एपिसोडमा सप्तरीको कोहिलाढीमा सुरु गरेको बस्ती हस्तान्तरणको विषयमा विस्तृत जानकारी प्रस्तुत गर्दै सोही ठाउँबाट प्रत्यक्ष प्रसारण गर्ने क्रममा रविले यस्तो घोषणा गरेका हुन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समय र प्रविधी अनुसार चल्ने प्रयास भन्दै सम्भवत संसारकै पहिलो भ्रष्टाचार विरुद्दको मोवाईल गेम भएको बताएका छन । साथै एन्ड्र्वाई र आईओएस एप्लिकेशन बनाऊने जानकारी दिएका छन – हेर्नुहोस् भिडियो

https://youtu.be/MaBG3S6agsQ