निर्देसक राजु गिरी ले फेरी नया फिल्म दर्ता गरेका छन । बिन्दास ४ को छायानकन पछी उक्त फ्लिम शुटिङ हुने निर्देसक राजु गिरी ले जानकारी दिएका छन । उनले सो फिल्म राजु गिरी प्रोडक्सन र शुभेच्छा इन्टट्रेनमेन्टको संयूक्त ब्यानरमा बन्न लागिएको र चलचित्रको लागि नायकको रुपमा सोहम भेटवाल र नायिकाको लागि सुभेच्छा थापा छनौट गरिुएको बताए । अझै साहायक भुमिकामा दुई जना छनौट गर्न बाँकी रहेको बताए । उक्त फिल्म को नाम भने शिवम राखेका छन ।
निर्देसक राजु गिरीले गरे नया फिल्म दर्ता
सवाल नेपालसंवाददाताबुधबार, १७ माघ २०७३

निर्देसक राजु गिरीले गरे नया फिल्म दर्ता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



