काठमाण्डौ‌ : प्रहरी प्रधान कार्यालयले ४ सय ५५ प्रहरी निरिक्षकको सरुवा गरेको छ। शुक्रवार प्रधान कार्यालयले एकै समयमा ४ सय ५५ प्रहरी निरिक्षकको सरुवा निकालेको हो।

मंसीर महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

को कहाँ सरुवा भए, हेर्नुस् सूची