दमक/मोरगको उर्लाबारीमा केहिबेर अघि आगलागि भएको छ । उर्लाबारी बजार नजिकै आगो लागि भएको जनाईएको छ । दमक, इटहरी लगायतका नगरपालिकाका दमकलहरुले आगो नियण्त्रणमा लिइरहेको जनाईएको छ । थप विवरण आउन बाँकी छ ।