चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड आज र भोली चितवनमा व्यस्त हुने भएका छन् ।

सचिवालयले दिएको जानकारी अनुसार, बुधबार बिहान चितवन हिंडेका प्रचण्ड चितवनका बिभिन्न कार्यक्रममा व्यस्त रहने तालिका छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जानकारी अनुसार, प्रचण्डको कार्यक्रम तालिका यस्तो छ ।

मंसिर ५ गते

१‍. शोशी मा.वि शुक्रनगरको स्वर्ण महोत्सब समापन समारोह दिउसो ११ः०० बजे २. शाझापुर मा.वि मेघौली स्वर्ण महोत्सब उद्घाटन दिउसो १ः०० बजे

मसिर ६ गते १. द्यल् लगचकष्लन कार्यक्रम उद्घाटन क्यान्सर हस्पिटल बिहान ८:३० बजे २. भरतपुर २४ न. वार्ड कार्यलय भवन उदघाटन तथा बाताबरण मैत्रि वडा घोषणा कार्यक्रम समय बिहान ११:०० बजे ।