काठमाडौं– सिरहाको कमला नदिको पूर्वी किनारमा ना ४ ख ४८२५ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ ।

बिहीबार साँझ भएको सो दुर्घटनाग्रस्त बस सडकबाट करिब २० मिटर तल खस्दा २ दर्जन भन्दाबढी यात्रु घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेहरुको अहिले उद्वार गरी अस्पताल पठाउँदै गरिएको जनाइएको छ ।

बस पिकनिकबाट फर्केको अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रातो पाटी बाट