काठमाडौं । पूर्वप्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । पूर्वप्रधानन्यायाधीश गिरीको ह्दयघातले शुक्रबार निधन भएको हो ।
गिरी सर्वोच्च अदालतको १८ औं प्रधानन्यायाधीश बन्नु भएको थियो । उहाँ २०६४ असोजदेखि २०६६ बैशाखसम्म प्रधानन्यायाधीश हुनुहुन्थ्यो जनता समाचार बाट










