काठमाडौँ, ९ मंसिर । सुर्खेतमा व्यापारी र प्रहरी बिच झडप भएको छ । झडपमा १२ जना व्यापारी घाइते भएका छन् ।

च्याम्बर अफ कर्मस संस्थाले महोत्सव गर्न भनि रोकेर राखेको राखेको जग्गा नगरपालिकाले स्वीकृती दिएपनि एक जना व्यक्तिले सरकारी जग्गा अधिकरण गरेपछि व्यापारीहरु आन्दोलनमा उत्रीका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसरी आन्दोलनमा उत्रीएका व्यापारीलाई नियन्त्रण गर्न खोज्दा व्यापारी र प्रहरी बिच झडप भएको हो । थप जानकारी आउन बाँकी छ ।

मिडिया एनपी बाट