दमक/झापाको शिबसताक्षी नगरपालिका ७ लालझोडामा एक घरमा आगलागि भएको छ । आगलागिमा परेर घरका सबैका ज्यान गएको हुनसक्ने बताएपनि आगो नियण्त्रणमा आइनसकेकाले केहि भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । अहिले राती ११ बजे देखि आगलागि शुरु भएको जनाइन्छ ।