काठमाडौं, ११ मंसिर । निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ ।

उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।