काठमाडौं –प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जनवर्गीय संगठनहरूको एकता लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि पनि पटक-पटक बस्दै स्थगित हुँदै आएको बैठकले ठोस निर्णय भने लिन सकिरहेको छैन ।