आलोक यादव : लहान , मंसिर १२ गते बुधबार । सिरहाको बरियारपट्टी गाउँपालिका ५ स्थित कजरा चौकबाट आज विहान १ लाख१९ हजार ६ सय ८ मुल्य बराबरको अबैध कपडासहित ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले भारत वाट भन्सार छलेर चोरी पैठारी गरिरहेको अवस्थामा आठ पोका समान नियन्त्रणमा लिएको छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्लाङकेटको खोल १६ थान, पपलिन कपडा १६० मिटर,तन्ना सेट ३६ थान, सर्ट/ पैन्ट ५२ थान

लगायतका लत्ताकपडा सहित स्थानिय ४० बर्षीय गुरुदेव यादव लगायत ४ जनालाई पक्राउ गरेको छ । उक्त बरामद भएका लत्ताकपडा र

स ४ प ४३९,स१प ६३८९,बा९प४६५ र भारतिए मोटरसाइकल बिआर३२ जे२४८३ नम्बरको मोटरसाइकल भन्सार कार्यालय माडरमा बुझाएको

जिल्ला प्रहरी कार्याालयका डिएसपी माधव राज खडेल बताएकाा छन ।