राजपा नेपाल बारा प्रबक्ता अरुन सिंह द्वारा देवताल गाउँ पालिका वार्ड न.१ मा सयजना भन्दा बढी सर्वसाधारण जनताले राजपा नेपाल पार्टी का सदस्यता ग्रहन गरेका छन । मधेस , मधेसी ,थारु ,दलित ,मुस्लिम , आदिवासी , जनजाति , महिला , अपाङ्ग ,लगायेत का जनता हरु को माङ्ग लाई संविधान सन्सोधन को माध्यम ले अधिकार दिलाउने अब एउटा पार्टी राजपा नेपाल मात्र रहेको भन्दै नव प्रवेशी हरु ले सदस्यता ग्रहन गरेका छन ।
सहिद को सपना सकार गर्न अग्रसर रहेको हुना ले यश पार्टी को सदस्यता ग्रहन गरियेको हो । नव प्रवेशी हरु को भनाइ रहेको छ । २०७४ साल बैसाख ७ गते ६ वटा पार्टी हरु एक भैइ मधेसी , थारु लगायेत का जनता हरु को चाहना लाई पूरा गरेको र एक दमै थोरै समय को अन्तराल मा देश मा भएको स्थानीय तह , प्रदेश शभा सदस्य , प्रतिनिधि शभा सदस्य हरु को चुनाव लाई चुनौती को रुप मा स्वीकार गरि राष्ट्रिय पार्टी बन्न सफल भयेको प्रती खुशी जनाउदै हर्ष हुलास का साथ नव प्रवेशी हरु ले सदस्यता ग्रहण गरेका छन । मधेस आन्दोलन मा अहम भिमिका को रुपमा रहि संघर्स गरेका राजपा नेपाल बारा प्रबक्ता अरुन सिंह को हात बाट सदस्यता ग्रहन गरेका छन ।
मधेस आन्दोलन को क्रम मा मधेस , मधेसी , थारु लगायेत का जनता हरु कोअधिकार का लागि दिन रात एक गरि आफ्नो ज्यान को समेत प्रवाह न गरि ससक्त आन्दोलनकारी को भिमिका मा रहि काम गरेका प्रबक्ता सिंह को हाथ बाट सदस्यता लिनु भनेको आफ्नो अधिकार पाउनु सो सरह रहेको भनाइ नव प्रवेशी हरु को रहेको छ । राजपा नेपाल ले २०७६ बैसाख ७,८,९, गते माहा अधिवेशन गर्ने निर्णय गरेको हुदा गाउँ - गाउँ मा राजपा नेपाल को सदस्यता वितरण लाई अभियान को रुपमा चलाइयेको हुँदा एउटा छुट्टै किसिम को लहर छाएको छ ।
नव प्रवेशिहरु :- बुनिलाल बैथा , नन्दु बैथा , रामाधार राम , अमिताब वचन हजार , लतु सिंह , देबेन्द्र राम , सारदा देबि राम , कान्ति देबि , शिवरतन यादव , रामबहादुर महतो , निलेश गुप्ता , प्रमोद सिंह , कालपती देबि , अ्म्रुल हक मन्सुर , कुरबान मिया , मुना हजरा , पवन मंडल , भागरिथ महरा लगायेत १२५ जना को सन्ख्या मा नेपाली काङ्ग्रेस , एमाले , तथा अन्य विभिन्न पार्टी परित्याग गरि प्रवेश गरेका हुन् ।










