छोटा पहिरन, गोप्य अंग देखाउनमा कन्जुस्याइँ नगर्ने, खुला विचार, मस्ती र मनोरञ्जन प्रस्तुत गर्न जानेकी कलाकार भनियो भने ज्योति मगरको हकमा खास फरक पर्दैन ।

दुई अर्थ लाग्ने गीत संगीतदेखि अनेक स्टन्ट बाजीले ज्योति चर्चामै हुन्छिन् । उचार्इ, रूप, फिगरको हिसाबले ज्योति कुनै मोडल जस्ती लाग्दिनन् । तर, हुन्छ उनकै चर्चा । मोडलका रुपमा ज्योति खोज्नेहरू पनि धेरै छन् । गायन त उनको महत्वपूर्ण अंश भर्इ नै हाल्यो । हालसालै गायिका तथा मोडल ज्योति मगरले एकादशी मेलाको अवसरमा आयोजित एक कार्यक्रमका सहभागी हुन नवलपरासी गएकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रम सकेर होटेल फर्केपछि आयोजकमध्ये एकले उनलाई दुर्व्यवहार गरेका थिए ।

हेर्नुहोस् भिडियो–

https://youtu.be/W9Ma968f_eg