१२ तोला सुनको लागी ८० बर्षिय बुद्धाको घरमै ढुंगाले हानेर मारयो, भित्ता भरी रगतै रगत (स्थलगत
छोरा बहिनीको घरमा गए । करिब ८० बर्षिय बुढिआमा घरमा एक्लै थिईन् । करिब ६० पुग्न लागेका छोरा त्यो दिन घर आएनन् । कुरा कार्तिक ११ गतेको हो । भोलिपल्ट छोरा आए, घरको कोठामा चाबी लागेको थियो । छोराले सोचे आमा पोखरा गईन् होला, फोन गर्दा फोन पनि लागेन । साँझ पर्न लाग्यो, बुद्ध आमा नआएपछि खोजी भयो, फोन हान्दा घरकै कोठाभित्र घण्टी बज्यो । गाउले बहिनी र छोराले झ्यालबाट हेर्दा बुढी आमाको शब भूईमा देखे र तत्काल प्रहरी आयो ।
माछापुच्छ«े गाउपालीका खोरामुख निवासी पेन्सनवाला लाहुरेनी थिईन् ८० बर्षिय कौशिला गुरुङ । उनको हत्या भएको एक महिना पछि हामी उनको घर पुगेका थियौं ।हेरौं घटना कसरी भएको थियो । (स्थलगत रिपोर्ट)
https://youtu.be/vOnAo1LnD10










