काठमाडौं– जनता बैंकले विभिन्न ९ पदमा कर्मचारी माग गरेको छ ।

बैठकले ब्रान्च मेनेजरसहित रिलेसनसिप मेनेजर, मानव संशाधन, अपरेसन इन्चार्ज, चार्टर्ड एकाउन्टेनन्टलगायतका पदमा दरखास्त आह्वान गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इच्छुक र योग्यता पुगेका उम्मेदवारले डिसेम्बर १७ भित्र आवेदन दिन सक्ने बैंकले निकालेको सच्ूनमा उल्लेख छ ।