नेपाल विद्यार्थी संघ पद्यम कन्या क्याम्पस इकाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । गत साउन १० गते बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर कडा कारबाहीको माग गर्दै प्रधामन्त्री ओलीको पुत्ला दहन गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रिपोटर्स नेपाल बाट