काठमाडौं, मंसिर २१ । काठमाडौंको रातोपुलमा गोली चलेको छ । एक अभियुक्तलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ ।