भक्तपुर, मंसिर २१ । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले शुक्रबारप्राथमिक तह अन्तर्गत मोरङ र सुनसरीको नतिजा पनि प्रकाशन गरेको छ ।
मोरङको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।










