आलोक यादव , सिरहा , २०७५ मंसिर २५ गते ।

जनकपुर उप महानगरपालिकाले विवाह पञ्चमीलाई भव्यता पूर्वक मनाउने सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाद्धारा जारी गरिएको एक प्रेस विज्ञप्तीमा २५ र २६ गते उप महानगरपालिका भित्रको सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन बन्द गरी भव्यताका साथ दिपावली मनाउन आग्रह गरेका छन् ।

साथै विद्यालयलाई आवश्यकता अनुसार आगन्तुक र सेवाकर्मीलाई स्कुल भवन प्रयोग गर्न दिन आग्रह गरेका छन् ।