काठमाडौं । सरकारले देशभरका निजी विद्यालयसहित सबै विद्यालयमा नर्सको व्यवस्था गर्न लागेको छ । नर्स दरबन्दीका लागि प्रक्रिया पूरा गरी दरबन्दीको काम शुरु भएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स नियुक्ति प्रक्रिया अघि बढाएको हो । तर बजेट भने व्यवस्था गरिएको छैन । सरकारी स्रोतमा नर्स नियुक्ति प्रक्रियामा बजेट अभाव देखिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर ३ नम्बर प्रदेश सरकारले भने हरेक विद्यालयले एक नर्स अभियानका लागि बजेट विनियोजन गरेको छ । देशभर ३४ हजार विद्यालय छन् भने ८४ हजार नर्स छन् ।