अमेरिकामा बस्दै आएका एक नेपाली युवक सँग नक्कली बिहा गरेकी एक महिलालाई अमेरिकी अदालतले ५ वर्षको जेल तथा २ लाख ५० हजार डलर जरिवानाको सजाय सुनाएको छ।अमेरिकाको मेन राज्य स्थित ह्याम्पदेन सहरमा बस्दै आएको २८ वर्षीय मरिना मुशेरोलाई मेन स्थित जिल्ला अदालतले आर्थिक प्रलोभनका लागी नक्कली बिहा गरेर अमेरिकी अध्यागमन कानुनको उल्लङ्घन गरेकोमा दोषी ठहर गर्दै सो सजाय सुनाएको हो।सरकारी अधिवक्ता हल्से फ्रयांकद्वारा जारी विज्ञप्तिका अनुसार मरिना मुसेरोले आर्थिक रकमका लागी आफू बिहा गर्न तैयार भएको जानकारी सहित अनलाइनमा एक विज्ञापन दिएकी थिइन्। जस अनुसार, गत जुन १३ गते एक नेपाली युवकले इच्छा देखाएका थिए। विज्ञप्तिमा ती युवकको नाम खुलाइएको छैन।
नेपाली युवक सँग नक्कली बिहे गरेको आरोपमा पाँच वर्ष जेल
सवाल नेपालसंवाददाताबिहीबार, २६ मङ्सिर २०७५
२२शेयर

नेपाली युवक सँग नक्कली बिहे गरेको आरोपमा पाँच वर्ष जेल
यो समाचार शेयर गर्नुहोस्:
२२शेयर

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



