दमक/ राजधानीमा २ जना प्रहरीको अचानक काज सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २ जना प्रहरी निरीक्षकको काज सरुवा गरेको श्रोतले बताएको छ ।

पुल्चोक प्रभागकी प्रहरी निरीक्षक चेतना पोखरेलको काज सरुवा भएको जनाईएको छ । पोखरेलको ठाँउमा माधव केसी आएकाछन् । पोखरेलाइ महिला सेल कालिमाटीमा लगिएको छ ।