म्याग्दीको मंगला गाउँपालिकाको बावियाचौर र अर्मनको बीचमा रहेको म्याग्दी खोलामा जोखिम मोलेर सवारीसाधन वारपार गराइँदै । पक्की पुलको अभाबमा यहाँ हिउँदयाममा सवारीसाधनलाई खोलामै जोखिम मोलेर वारपार गराइँदै आईएको छ । तस्वीर : कमल खत्री ,बेनी, (म्याग्दी), रासस