काठमाडौं। एकल जीवन बिताउँदै आइरहेकी पुर्व युवराज्ञी हिमानी शाहले आफ्नो फेसबुक पेजमा भावुक किसिमको स्टाटस लेखिकी छिन् ।

यस्तो छ उनको उक्त स्टाटस:

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नमस्ते

१, बेद पढ्न जति सजिलो छ , वेदना पढ्न त्यति नै कठिन छ !!!

२, सम्बन्धको दिर्घायुको लागि एक अर्काको “भावना” बुझ्ने गर्नुस “सम्भावना” होइन ।

३, जिन्दगीको यात्रा, यसरी नै चलिरहन्छ। मन मिल्ने हरू जाेडीदै जान्छन् , मन नमिल्नेहरू छाेडिदै जान्छन् !!

शुभ पल