उत्तर अमेरिका। क्यारेवियन क्षेत्रमा भएको सेक्स आइसल्याण्ड फेस्टिभलमा सहभागि एक युवकले आफुले भर्जिनिटि गुमाएको बताएका छन्।

अमेरिकाको न्युयोर्केका १६ बर्षीय ब्रायनले एक अन्तर्वार्तामा सेक्स फेस्टिभलमा सहभागि भएपछि अनुभव सुनाउँदै यस्तो बताएका हुन्। आफुले पहिलो चोटि मादक पदार्थ, ड्रग र यौनक्रियाकलाप गरेको उनले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बुबाको क्रेडिट कार्डबाट पैसा लिएर फेस्टिभलमा सहभागि भएका उनले घरपरिवारलाई उक्त फेस्टिभलमा सहभागि हुन लागेको भनेर जानकारि दिएका थिएनन्।

उनले भनेका छन्, 'म सँग सुतेका दुई मध्ये एउटी युवती सँग म मायामा परे, अब म उनीसँग बिहे गर्न चाहन्छु'। तस्विरमा उनी दुई युवती सँग सुतेको देखाइएको छ।

ट्रिनिडाड र टोबादो आइसल्याण्डमा यहि डिसेम्बर १४ देखि १७ तारिख सम्म ४ रातका लागि सेक्स फेस्टिभल कार्यक्रमको आयोजना गरिएको थियो।

सेक्स आइसल्याण्डका नामले समेत चिनिने उक्त ठाउँमा त्यस्तो कार्यक्रम गर्न नदिने अधिकारीहरुले चेतावनि समेत दिएका थिए। तर, कार्यक्रम सम्पन्न भएको दावी गरिएको छ। उक्त फेस्टिभलका लागि टिकटको मुल्य ४६ सय डलर तोकिएको थियो।

४ रातका लागि भएको उक्त फेस्टिभलमा मादक पदार्थ, लागु औषध सेवन तथा १ सय बेश्याहरुसँग असिमित यौनजन्य क्रियाकलाप गर्न पाइने आयोजकले जनाएको थियो। उक्त कार्यक्रमका लागि आयोजकले यस्तो ट्रेलर सार्वजनिक गरेको थियो।

https://youtu.be/_B0c_hP12Ts