बुटवल — हिजो साँझ दाङ्गमा शिक्षक विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । गम्भीर घाईते १५ जनालाई कोहोलपुर रिफर गरिएको छ । मृतक २२ जना मध्ये जनाको सनाखत भएको छ ।

ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेमबहादु शाहीका अनुसार सनाखत भएका मृतकहरु यस प्रकार रहेका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१. मदन केसी बर्ष ३२ , दाङ्ग घोराही उपमहानगर पालिका–३ (चालक)

२. प्रदिप घिमिरे बर्ष २८ , ऐ वडा नम्वर १७ (शिक्षक )

३.नरेश ओली बर्ष २८, भुमे गाउँपालिका पुर्वी रुकुम

४. संजिव खगैया बर्ष ३० , दंगीशरण–१ , दाङ्ग

५. विजय जिएम बर्ष १७, घोराही–१४

गम्भीर घाईतेहरु

१. हिमाली हमाल , बर्ष १८ , जुम्ला तातोपानी गा.पा.–३ राप्ती अञ्चल अस्पतालमा उपचार हुँदै

कोहलपुर रिफर भएकाहरु

२.समिक्षा रोकाया बर्ष १७ सोही जिल्ला चन्दनाथ गा.पा.–३

३.समिक्षा रोकाया बर्ष १७ घोराई–१५ दाङ्ग

४.बिक्रम भण्डारी बर्ष १८ अछाम मंगलसेन

५.प्रेमबहादुर खड्का बर्ष १६ रुकुम म त्रिवेणी गा.पा. ३

६ .मेनुका रिजाल बर्ष १७ घोराही १८ स्युजा दाङ्ग

७. जिवन भण्डारी बर्ष १७ जुम्ला चन्दनाथ गा.पा.२

८.बर्षा रोकाया बर्ष १६ जुम्लदा चन्दनाथ गा.पा.४

९.युवराज ढुङ्गना बर्ष बर्ष १९ , मंगलसेन जुम्ला

१० –जोजिना पुन बर्ष १६ रुकुम सानोभेरी

११ .संजय खनाल बर्ष बर्ष १८ घोराही १४ दाङ्ग

१२.प्रकाश ओली बर्ष बर्ष १७ रोल्पा , गाउँ नखुलेको

१३.भद्र बिष्ट बर्ष १६ मंगलसेन ५

१४.संजय खनाल बर्ष १८ घोराही १४ दाङ्ग

१५.नाम थर नखुलेका अन्दाजी बर्ष १६/१७ का युवा

.२१ जनाको घटना स्थल मै मृत्यु , १ जनाको उपचारको क्रममा मृत्यु

– दुर्घटना स्थल तुल्सीपुर उपमहानगरपालिका ३ राम्री हर्नेटीको खोल्सा

– सवारी साधनः बा ४ ख ९७६६ को बस

– घटनामा पर्नेहरुः शहित कृष्ण सेन ईच्छुक बहुप्राविधिक विद्यालयका शिक्षक विद्यार्थी र चालक

– दुखत घटना ? सल्यानबाट शैक्षिक भ्रमण गरी गाउँदै नाँच्दै गर्दै गर्दा

– प्रत्यक्षदर्शीः घाईते मध्येकी हिमाली हमाल भन्छिन खसेको देखे की हुँद मेरो होस गुमे पछि अरु अत्तोपत्तो केहि पाईन ।

– सिडियो , एसपी , डिएसपी र तीन सुरक्षा निकाय राती साढे १२ बजे सम्म घटना स्थलमा

रातो पाटी बाट साभार गरिएको