दमक/ईलामको चुलाचुलीका पुर्ब वडा अध्यक्ष नरेन्द्र कुमारकुमार योङ्गयाको निधन भएको छ । उपचारको शिलशिलामा बिएण्डसि अस्पतालमा निधन भएको बताईएको छ। उनि नेपाली काँग्रेसका स्थानीय नेता पनि हुन् । उनको आज दिउसो १ बजे कमल गाउँपालिका स्थित सितापुरी अन्तेष्टी गरिने पारिवारीक श्रोतले बताएको छ ।