दमक/झापा दमकका सामाजिक अगुवा तथा सहकारीकर्मी दोर्णराज भट्टराइ कोठामा मृत भेटिएको जनाईएको छ ।आज बुधबार विहान उनि कोठामा मृत भेटिएको बताईएको छ ।

दमक २ आफ्नै निवासमा उनि कोठाको पंखामा गलबन्दिको पासो लागेको अवस्थामा देखेपछि परिवारले प्रहरीलाइ खबर गरेको जनाइन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल आइडलका बिजेता रबि ओडकी आमाको करेन्ट लागेर निधन (हेर्नुहोस भिडियो)

https://youtu.be/wIPno4Gh_jk