हिजोमात्रै नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट राजिनामा दिएका दिगम्बर झाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । झाले आफूले दिएको राजिनामा तत्काल स्विकृत नगरिदिन पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरेको स्रोतको दाबी छ ।

झाले हिजो रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आफूले प्रधानमन्त्री ओलीलाई सजिलो बनाउनको लागि राजिनामा दिन लागेको बताएका थिए । उनले भनेका थिए,‘यो देश सतिले सरापेको देश हो । म त काम गर्ने मान्छे हुँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कंशकारले हिजो राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेटेका हुन् । उनले आफू पूनः जिम्मेवारीमा फर्किन चाहेको र राजिनामा तत्काल स्विकृत नगर्न दबाब दिएका थिए । रिपोटर्स नेपाल बाट