काठमाडौं– नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता प्राप्त सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च मेनेजरदेखि जुनियर अफिसरसम्मको पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले ५ जनवरीभित्र आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड