काठमाडौ । यो संसारमा कोही कोही मान्छेहरु अचम्म शारिरिक संरचना भएका हुन्छन् । कसैको नाक कति लामो ,कसैको दुइवटा टाउको , भने कोही आखाँ नभएका हुन्छन् । त्यस्तै तपाइले अर्को सुनेको र पढेको होला, तेस्रो लिगीं हुन्छन् । तर हामी त्यो वाहेक कै अर्को अचम्मको दुइवटा योनी भएको महिलाको बारेमा कुरा गर्दै छौ । हेरौ

उनको नाम हेजल जोन्स हो । उनले भनिन् ,जब म अठार वर्षको भए त्यसपछि मात्र मैले मेरो शारिरिक अवस्थाबारे जानेको , तर त्यसभन्दा पहिलो आफूले केही नजाएको बताइन् । त्यसपछि उनले आफ्नो योनी पनि अरु महिलाको जस्तै होला भनेर सोचेकी थिइन् तर पछि यस कुराबारे थाहा पाएको बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक अन्तवार्तामा तपाईले आफू १८ वर्षको हुदासम्म २ वटा योनी भएको थाहा पाउनुभएन् त्यसपछि चाही कसरी थाहा पाउनु भयो भनेर प्रश्न गरेका थिए ,उनले जवाफमा यस्तो भनिन्

पहिलोपटक जब मैले आफ्नो ब्वाइफ्रेन्डसंग यौन सम्बन्ध राखे तब मात्रै मैले यो बारे थाहा पाएको बताइन् । त्यसपछि उनका ब्वाईफ्रेण्डले उनलाई दुईवटा योनी भएको पनि बताएका थिए ।

डाक्टरका अनुसार उनको शरिरमा दुइवटै योनीसंगै दुईवटा ओभरी रहेको र जसले गर्दा दुईवटा गर्भ रहने बताएका छन् । त्यसपछि डक्टरले यो खालको विरामीलाई ‘उतरुस डिडेल्फीज्’ भनेका छन् ।

त्यसपछि डक्टरले एउटा योनीको उपचार विधीबाट हटाउने बताएपनि उनले यो कुराको अस्विकार गरेकी छिन् । त्यसपछि यो कुरा सामाजिक सञ्जालमा भाइरल भएको थियो । र उनलाई पोर्न इन्डस्ट्रीबाट फिल्म खेल्न निकै अफर आएको तर, उनले सबै अफरलाई अस्वीकार गरेको बताइन् ।