पाँचथर मुलुकका थुप्रै ठाउँमा पानीको चरम अभाव रहेको छ । पानी नभएकै कारण उब्जनी योग्य जमिन बाँझिएको छ भने बर्षेनी हजारौ नागरिकहरु बसाँइ सर्न बाध्य भैरहेका छन् । पानी मानव जिवनको अभिन्न अंग हो पानी विनाको जिन्दगी कल्पना समेत गर्न सकिदैन् ।
यदी पहाडी क्षेत्रमा पानीको अभाव बर्षेनी बढ्दै जानेको भने के होला त ? पानीको मुहान हरेक बर्ष सुक्दै जाँदा नागरिकले कसरी जिवन यापन गर्ने त ? अब नयाँ प्रविधी भित्रीएको छ जस्ले जस्तो सुकै ठाउँमा पनी प्रशस्त पानी निकाल्न सकिने भएको छ ।
जमिनबाट मेसिनको सहायताले समुन्द्री सतह सम्मको पाइप हालेर जमीनमा यसरी पानी निकाल्न थालेपछी त पानीको अभाव कहाँ होला र ? हेर्नुहोस भिडियोअब कतै पनी पानीको अभाव नहुने पक्का डिप बोरिङ मार्फत धमाधम यसरी पानी निकान्न थालियो (भिडियो) पाँचथर मुलुकका थुप्रै ठाउँमा पानीको चरम अभाव रहेको छ ।
पानी नभएकै कारण उब्जनी योग्य जमिन बाँझिएको छ भने बर्षेनी हजारौ नागरिकहरु बसाँइ सर्न बाध्य भैरहेका छन् । पानी मानव जिवनको अभिन्न अंग हो पानी विनाको जिन्दगी कल्पना समेत गर्न सकिदैन् ।
यदी पहाडी क्षेत्रमा पानीको अभाव बर्षेनी बढ्दै जानेको भने के होला त ? पानीको मुहान हरेक बर्ष सुक्दै जाँदा नागरिकले कसरी जिवन यापन गर्ने त ? अब नयाँ प्रविधी भित्रीएको छ जस्ले जस्तो सुकै ठाउँमा पनी प्रशस्त पानी निकाल्न सकिने भएको छ । जमिनबाट मेसिनको सहायताले समुन्द्री सतह सम्मको पाइप हालेर जमीनमा यसरी पानी निकाल्न थालेपछी त पानीको अभाव कहाँ होला र ? हेर्नुहोस भिडियो
https://youtu.be/E1K8FW3e0pY










