दमक/नेपाल बिद्यार्थी संघ धनकुटा बहुमुखि क्याम्पसको सभापति करुणा कट्वाल सभापति बनेकीछन् ।
बिद्यार्थी संगठनहरुमा मुख्य नेतृत्वम महिलाहरु कम भइरहेका बेला उनी सर्वसम्मत सभापति बनेको जनाइन्छ ।
नेबि संघको जिल्ला, क्षेत्र, गाउँ र इकाई अधिवेशनहरू धमाधम हुँदै आएको छ ।
नेबि संघ धनकुटा बहुमुखी क्याम्पसको १२ औ अधिबेशनबाट सर्बसम्मत क्याम्पस सभापतिमा कट्वाल सभापति बनेकीहुन् ।










