स्वास्थ्यकर्मी र चिकित्सकले सेवा बापत मुल्य अभिवृद्धि कर लिन नपाउने र तिर्नपनि नपर्ने भएको छ ।

अर्थ मन्त्रालयले सूचना जारी गर्दै स्वास्थ्य सेवामा नेपाल सरकारले तोकेको स्वास्थ्य संस्थामा सेवाग्राहीबाट लिइँदै आएको स्वास्थ्य सेवा कर छुट हुने भएको जनाएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले तोकेको सम्बन्धीत परिषदमा रहेर वा नरहेर चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा सेवाग्राहीलाई दिँदै आएको सेवा तथा परामर्श बापतको कर छुट हुने जनाएको छ ।

हाम्रो डाक्टर न्युज बाट