दमक/दमकमा लायन्स अभियानलाइ शशक्त बनाउनका लागि यो महत्वपुर्ण भुमिका खेलेका लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र युनाइटेडको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।
लायन्स क्लव अफ इन्टरनेशनल ३२५ ए वानका गर्भनर अनन्तप्रसाद भेटवाल, निवर्तमान गर्भनर लिला ढुंगेल लगायतका लिडरहरुको उपस्थितिमा दमकको कन्काइ पार्टी प्यालेसमा भब्य कार्यक्रम भएको थियो ।
माउण्ट एभरेष्टको अध्यक्ष चन्द्र गजमेरछन् भने युनाइटेडको अध्यक्ष उत्तम थापा रहेकाछन् ।














