दमक/झापाको कमल गाँउपालिका ५ सितापुरीमा आज विहान ना २ ख ३७५८ नम्बरको ट्रकले प्रहरीलाइ ठक्कर दिएको छ ।
सवारी दुर्घटना भएको स्थलमा खटिएका प्रहरी जवान पदमबहादुर दर्जीलाइ ठक्कर दिएपछि उक्त गाडि नियण्त्रणमा लिईएको जनाईएको छ ।
घाइते दर्जीको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको पनि जनाईएको छ ।











