काठमाडौं : युवराज खत्रीको निर्देशनमा मोडल मोनालिसा पराजुलीले प्रेमीसँग गरेको रोमान्स समेटिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सुवास खत्रीको ‘कुराहरु खेल्छन्’ बोलको गीतमा मोडल मोनालिसाले रोमान्स गरेकी हुन्। मोनालिसालाई गायक सुवास खत्री स्वयम्ले अभिनयमा साथ दिएका छन् । हरि खत्रीको शब्द र संगीत रहेको गीतको म्युजिक भिडियोको छायांकन शिशिर पोखरेलले गरेका हुन् । निर्देशक खत्री स्वयम्ले सम्पादन गरेको भिडियोमा प्रेमलाई जीवन्त उतार्ने प्रयास भएको छ। प्रेम र प्रेमिकाको मनमा खेल्ने कुरालाई अभिव्यक्ति कसरी गर्ने भन्ने विषयलाई म्युजिक भिडियोमा जीवन्त बनाउने प्रयास निर्देशक खत्रीले गरेका छन्।
https://www.youtube.com/watch?v=q3gPfz8PIokमोडलिगंमा चर्चा बटुल्दै मोडल मनोलिसा (भिडियो)
सवाल नेपालसंवाददाताशुक्रबार, २६ माघ २०७३

मोडलिगंमा चर्चा बटुल्दै मोडल मनोलिसा (भिडियो)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



