दमक/झापाको शिवसताक्षि नगरपालिका वडा नं. २ स्वागतचोक स्थित चुडामणि ढकालको धानको कुन्यूमा आज आगलागि भएको छ ।

आगलागिमा करिब ७० मन धान र पराल गरेरमन धान र पराल गरी ८० हजारभन्दा बढिको क्षति भएको बताईएको छ ।