काठमाडौं, २५ पुस । बुधबार बजारमा सुनको भाउ मंगलबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ६० हजार १ सय रुपैयाँ रहेको छ । तेजावी सुन प्रतितोला ५९ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यस्तै मंगलबारको तुलानामा चाँदी पनि बुधबार बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवशायी महासंले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड