दमक÷लुट चलचित्रका नायक दयाहाङ राइले समाजमा बोलिने शब्दहरु चलचित्रमा बोल्दा त्यो फट्याइ नहुने बताएकाछन् । लुट १ को सफलतापछि लुट २ बनाएका निश्चल बस्नेतसंगै झापा दमकको पाथिभरा चलचित्र मन्दिरमा आएका उनले समाजमा बोलिने शब्दहरु प्रयोग गर्दा त्यसलाई नराम्रो मान्नु नहुने बताए । बस्नेतले पनि यो बिषयको प्रश्नको धेरै सामना गर्नु परेको भन्दै समाजमा बोल्ने शब्द चलचित्रमा अपाच्य भन्न नमिल्ने तर्क राखे । आफूहरुले बिकृती नफैल्याएको दाबी गर्दै चलचित्रलाई न्याय गर्ने गरि नै ति शब्दहरु हालेको बताए । लुट २ आउदो फागुण १३ गतेदेखि लाग्ने भन्दै एकपटक हेरिदिन आग्रह गरे । पाथिभरा चलचित्र मन्दिरका सञ्चालक तथा चलचित्र बितरण चैतन्य बरालले फिल्मलाई नयाँ मोडमा लैजान बस्नेत र राइको मूख्य महत्वपूर्ण रहेको बताए । उनले चलचित्रमा भएको कथाबस्तु र प्रस्तुती मनपराएर नै लुट १ चलेको भन्दै लुट २ पनि चल्ने जनाए ।

https://www.youtube.com/watch?v=83mon1qIqUQ&t=93s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah