प्रकाश योगि/ पछिल्लो नेपाली लोक दोहरी क्षेत्र मा चर्चा को शिखर मा रहेका गायक नवीन पौडेल र गायत्री थापा को स्वर मा रहेको पच्चेबाजा गित बाग्लुङ दरम खोला यूट्युब मार्फत सार्बजनिक भयको छ । गित मा शब्द दिग्गज धौराली र संगित गायक पौडेल को रहेको छ ।गायत्री थापा र रबिन थापा को निर्देशन मा रहेको गित मा शिबन पोखरेल गायत्री थापा सन्तोश श्रेष्ठ को अभिनय रहेको छ ।प्रबिन रेशमी मगर ले सम्पादन गरेका गित लाई शिव दर्सन फिल्मस प्रा ली ले बजार मा ल्याएको छ।
https://www.youtube.com/watch?v=-u0QwQZ8CzUनवीन पौडेल ले गायत्री थापा लाई सारै राम्री नानी भनेसी यस्तो हंगामा (भिडियो सहित )
सवाल नेपालसंवाददाताबुधबार, २ फागुन २०७३

नवीन पौडेल ले गायत्री थापा लाई सारै राम्री नानी भनेसी यस्तो हंगामा (भिडियो सहित )
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



