Sawal Nepal
२१ भाद्र २०८३, आइतबार
???? ????? ???? ????? ????????
%E0%A4%95%E0%A5%8B%E0%A4%B0%E0%A5%8B%E0%A4%A8%E0%A4%BE
भेरीमा ४७६ को परीक्षण गर्दा ३८३ जनामा संक्रमण
कोरोना

भेरीमा ४७६ को परीक्षण गर्दा ३८३ जनामा संक्रमण

बाँकेको भेरी अस्पतालमा ४७६ नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सवालनेपालमंगलबार, १४ वैशाख २०७८
दमकमा ४ जना सहित झापामा १८ संक्रमित, एकको मृत्यु
कोरोना

दमकमा ४ जना सहित झापामा १८ संक्रमित, एकको मृत्यु

दमक/ झापाको दमकमा आज ( आइतबार) एक चार जनासहित झापामा कूल १८ जना कोरोना संक्रमित फेला परेका छन भने कमल ५ की एक महिलाको संक्रमणका कारण ज्यान गएको छ ।

सवाल नेपाल आइतबार, १२ वैशाख २०७८
कोरोनाको उच्च जोखिममा बालबालिका
कोरोना

कोरोनाको उच्च जोखिममा बालबालिका

नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने

सवाल नेपाल आइतबार, १२ वैशाख २०७८
कोभिड–१९ : सीमा नाकाबाटै खतरा !
कोरोना

कोभिड–१९ : सीमा नाकाबाटै खतरा !

रतमा कोभिड-१९ संक्रमण भयावह बनिरहेको छ । दैनिक संक्रमणदर र मृत्युदर पनि बढिरहेको छ । संक्रमितका लागि अक्सिजन र बेड अभाव हुन थालेको छ । महाराष्ट्र, दिल्ली जस्ता

सवाल नेपाल शुक्रबार, १० वैशाख २०७८
काठमाडौँमा मात्र थपिए ९४० संक्रमित
कोरोना

काठमाडौँमा मात्र थपिए ९४० संक्रमित

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ । काठमाडौँपछि बाँकेमा ३५४ तथा

सवालनेपालशुक्रबार, १० वैशाख २०७८
सुदूरपश्चिममा फैलँदै कोरोना : आइसियु र भेन्टिलेटर यत्तिक्कै थन्किए
कोरोना

सुदूरपश्चिममा फैलँदै कोरोना : आइसियु र भेन्टिलेटर यत्तिक्कै थन्किए

भारतबाट घर फर्केका बझाङ जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भयो। उनी भारतको तामिलनाडुबाट चैत २९ गते बझाङ आएका थिए।

सवाल नेपाल शुक्रबार, १० वैशाख २०७८
भारतमा अक्सिजनको अभाब: दिल्लीको गंगाराम अस्पतालमा अक्सिजन नहुदा २५ जनाको मृत्यु
कोरोना

भारतमा अक्सिजनको अभाब: दिल्लीको गंगाराम अस्पतालमा अक्सिजन नहुदा २५ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमणले महामारीको रुप लिएपछि अक्सिजनको हाहाकार भएको छ ।

सवाल नेपाल शुक्रबार, १० वैशाख २०७८
नियन्त्रण बाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव
कोरोना

नियन्त्रण बाहिर जाँदै कोरोना : लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौं, १० बैसाख । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शैंया भरिएका छन् । शैंया भरिएपछि अस्पतालहरुले स

सवाल नेपाल शुक्रबार, १० वैशाख २०७८
दुई जना कोरोना सङ्क्रमितको मृत्यु
कोरोना

दुई जना कोरोना सङ्क्रमितको मृत्यु

पोखराका कोरोना एक सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय पुरुष छन्। मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५

सवालनेपालबिहीबार, ९ वैशाख २०७८
कुल २,२८४ समाचारहरू (पृष्ठ १०० / २२९)